हेर्नै पर्ने सेयर बजारकाे नेपाली मुभि जुन अति उपयाेगी छ ।

सुरूमा हेर्दा तेति रमाइलाे र राम्राे नदेखिए पनि अन्त्यसँम्म अति उपयाेगी र रमाइलाे पनि छ। याे मुभिमा सेयर बजारमा डुब्नबाट कसरि बच्ने र डुब्न लागेकाे संकेत साथै सेयर बजारमा कसरि लगानि गर्नुपर्छ भन्नेबारेमा जागरूक गराउन खाेजीएकाे छ । याे मुभि अर्थात फिल्म हेरिसकेपछि अवश्य तपाइले पनि याे उपयाेगी र रमाइलाे मान्नुहुने छ । याे नेपाली… Continue reading हेर्नै पर्ने सेयर बजारकाे नेपाली मुभि जुन अति उपयाेगी छ ।