भोलि मध्य भोटेकोशीको आइपिओ

IPO in Nepal

भाेली बैशाख २१ गते भोलि मध्य भोटेकोशीको आइपिओ प्रभावित स्थानिय जनताकाे लागी निश्कान गर्ने छ । प्रभावित स्थानियलाइ निश्कासन पश्चात सबै सर्वसाधारण लाइ दिइने छ । यी स्थानियले ६० लाख कित्ता सेयमा अाफ्नाे अावेदन दिन सक्नेछन् स्थानिय बाहेक यस जिल्ल सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं ७ र ८ घुमथाङ गाविस र मानेश्वरा गाविस वडा… Continue reading भोलि मध्य भोटेकोशीको आइपिओ