न्युनतम १० कित्ता बाट ५० कित्ता बनाउदा कत्तिकाे प्रभावकारी? यस्ताछन् फाइदा भन्दा वेफाइदा

IPO in Nepal

हुनत राम्राे कम्पनिकाे ५० कित्ता पर्दा कस्लाइपाे खुशि र फाइदा नहाेला र तर याे व्यवस्थाले खुशि र फाइदा भन्दा पनि वेफाइदा हुने धेरै भएकाे देखिन्छ। हाल नेपालमा सेयर बजारमा IPO मा अावेदन दिदा कम्तिमा १००० रूपैया बराबरकाे र कम्तिमा १० कित्ता दिन मिल्ने व्यवस्था छ । तर अाउदाे दिनमा भने याे व्यवस्था परिवर्तन गरी ५०… Continue reading न्युनतम १० कित्ता बाट ५० कित्ता बनाउदा कत्तिकाे प्रभावकारी? यस्ताछन् फाइदा भन्दा वेफाइदा