हेर्नै पर्ने सेयर बजारकाे नेपाली मुभि जुन अति उपयाेगी छ ।

सुरूमा हेर्दा तेति रमाइलाे र राम्राे नदेखिए पनि अन्त्यसँम्म अति उपयाेगी र रमाइलाे पनि छ।

याे मुभिमा सेयर बजारमा डुब्नबाट कसरि बच्ने र डुब्न लागेकाे संकेत साथै सेयर बजारमा कसरि लगानि गर्नुपर्छ भन्नेबारेमा जागरूक गराउन खाेजीएकाे छ ।

याे मुभि अर्थात फिल्म हेरिसकेपछि अवश्य तपाइले पनि याे उपयाेगी र रमाइलाे मान्नुहुने छ ।

याे नेपाली सेयर बजार मुभि मा अाशा (Nepali Share Market Movie – Aasha ) नाम ले लिएका छन् ।

मुभि निर्माता काे नाममा रविन्द्र भट्टराइ देखेका थियाै, उहालाइ धेरै धेरै धन्यावाद, राम्राे मुभि निर्माण गर्नुभएकाे मा ।

उहाेकाे त्यहि अाशा मुभिलाइ याे वेवसाइडमा लिङ्क गरेका छाै, हेर्न सक्नुहुन्छ ।

याे हाे हेर्नै पर्ने सेयर बजारकाे नेपाली मुभि (फिल्म)

तपाइलाइ कस्ताे लाग्याे कमेन्ट गर्नुहाेस्