DV lottery (डिभी) भर्नेलाइ यस्ताे छ खुशिकाे खवर

DV Lottery 2022
DV Lottery 2022

अमेरीका जाने सपना हामी सबैकाे हुन्छ, र याे हुनु राम्राे कुरा पनि हाे, मानकाे स्वाभाव भनेकाे सधै प्रगति गर्नु र शिखरमा पुग्नु हाे ।

अमेरीका विकशित देश मध्यकाे एक संसारकै उत्कृष्ट देश हाे, जहा जीवनयापन गर्न र पैशा कमाउन धेरै सजीलाे देश हा ।

साेच्नुहाेला पैशा कमाउन सजीलाे देश कसरी भयाे? आफैं विचार गर्नुहाेस् नेपालकाे हिमाली भाग वा दुर्गम ठाउमा र नेपालकाे काठमाडाैं ठाउमा पैशा कमाउन कति भिन्नता छ?

अमेरीका सपनाकाे शहर वा त्याे देशमा बस्ने र त्यहा काम गर्न लालाहित हुने नेपालीकाे मात्र नभइ अन्य देश पनि उत्तिकै लालाहित छन् ।

अमेरिकामा बस्ने र कमाउने सबैकाे रहर भएपनि सजिलै त्या जान र काम गर्न पाइदैन, अमउरिकी जीवन जीउने सपना त्यति सजीलाे छैन नै भन्न मिल्छ तर

DV Lottery डिभि चिट्टाबाट भने एउटा एकदमै सजिलै अमेरीकामा जान सकिन्छ तर याे चिट्टा भने भाग्यकाे नै भर पर्नु पर्छ किनकि डिभि चिट्टामा थाेरै मात्र दिएकाे हुन्छ ।

तपाइकाे लागी खुशिकाे कुरा के छ भने अब डिभिकाे नतिजा अाउन लागेकाे छ, जुन तपाइले 2022 काे लागी 2020 काे October to November दिएकाे मितिमा भर्नुभएकाे थियाे ।

डिभिकाे नतिजा DV (Diversity Visa) Result 2022

अमेरीकी Electronic Diversity Visa Program का अनुशार तपाइले भरेकाे डिभिकाे नतिजा यहि मिति 2021 May 08 भनेकाे अाउदाे शनिबार प्रकाशन हुदैछ

तपाइकाे कुण्डलिमा शनि प्रवल हुनेलाइ याे बार वा अमेरिका जाने चान्स भने धेरैले बढि हुन्छ, किनकि विदेश पठाउने ग्रहनै शनि हाे ।

डिभि सम्बन्धि कुनै जिज्ञाशा भए कमेन्टमा लेख्न सक्नुहुन्छ ।

तपाइलाइ कस्ताे लाग्याे कमेन्ट गर्नुहाेस्