२ अर्ब २३ कराेड बरावर १२ कम्पनीकाे IPO अाउदै

IPO Image
IPO in Nepal

नेपालमा विभिन्न कम्पनिहरूले अाफ्नाे IPO जारी गर्ने गरेका छन् । तपाइ शेयर बजारमा नया लगानीकर्ता अथवा पुरानाे लगानीकर्ता हुनुन्छ जाेसुकै भएपनि पहिलाे बजार  IPO  अवश्य भर्नु भएकाे छ र  अब नयाँ अाउने IPO काे पर्खाइमा पनि अवश्य हुनुन्छ । केहि दिन अघि ठुलाे IPO निफ्राले सबैलाइ खुशी बनाइकाे छ । किन कि यसले सबैलाइ पूग्ने गरि कित्ता जारी गरेकाे थियाे भने अन्य ग्रिनलाइफ हाइट्राेपावर काे ३ लाखले मात्र पाए, महिला लघुवित्त संस्था काे पनि सबैलाइ नपुग्ने अवश्था छ खासमा भन्नु पर्दा बेला बेलामा अाउने IPO धेरैकाे हात खाली रहने गरेकाे छ यस्ताे अवस्थामा छिटाे छिटाे IPO अाउदा हामी सबैलाइ राम्राे कुरानै भयाे ।

अब अाउन लागेका  12 कम्पनिकाे  IPO

त्यस्तै अब 12 वटा कम्पनि हाल पाइपलाइन मा रहेका छन् जसमध्य जलविधुत काे अधिकत्तम रहेकाे छ ।

१. साहास उर्जा लिमिटेड हाइट्राेपावर अर्थात जलविद्युत 

हालै विवरण पेश गरेकाे साहास उर्जा लिमिटेड रहेकाे छ जसले 1,050,0000 एक कराेड पाच लाख कित्ता शेयर निस्कासन गर्ने छ । यसकाे जारि गरेकाे रकम 1,050,000,000 एक अर्व पचास कराेड रहेकाे छ ।

यस कम्पनिकाे जारि संस्था NIBL ACE Capital रहने छ । 

10,500,000 कित्ता निस्काशनकाे अाधारमा न्युनत्तम 10 कित्ताका दरले 10,50,000  दस लाख पचाँस हजार जनाले पाउन सक्ने छन् । 

२.  संमलिङ्ग पावर कम्पनि लिमिटेड 

    याे कम्पनिकाे जारि संस्था Nepal SBI मर्चेन्ट बैंकिङ्ग रहेकाे छ र याे कम्पनि काे जम्मा  12,30,000,00 बाह्र कराेड तिसलाख जम्मा पुजीकाे 12,30,000 अर्थात बाह्र लाख  तिस हजार कित्ता शेयर निस्कासन गर्ने भएकाे छ यसकाे अाधारमा  10 कित्ता का दरले जम्मा 1,23,000 एक लाख तेइस हजार ले मात्र पाउन सक्ने छन् । 

३. वुध्द भुमि नेपाल हाइट्राे पावर काेर्पाेरेट लिमिटेड

वुध्द भुमि नेपाल हाइट्राे पावर जसले जम्मा 12,000,000,0 पुजिकाे 12,00,00 बाह्र लाख कित्ता शेयर निस्कासन गर्न लागेकाे छ  10 कित्ताकाे दरले हिशाब गर्दा जम्मा 1,20,00 एक लाख बिस हजार ले मात्र पउने छन् 

साहस उर्जा लिमिटेड, संमलिङ्ग पावर कम्पनि लिमिट्रेड र वुध्द भुमि नेपाल हाइट्राे पावरकाे लिमिटेड यि तिन कम्पनिहरू भर्खर धिताे पत्र वाेर्ड मा जारी गरेका छन् । र यिनी कम्पनिकाे निरक्षण  प्रक्रिया अगाडि बढ्दै छ ।

यी तिन वटा कम्पनिले स्थानिय बासिन्दा हरूकाे लागि र साधारण अन्य जनताकाे लागि (लाेकल र पव्लिग)  दुबैलाइ छुटाएका छन् । 

४. हिमालयन हाइट्राे पावर लिमिटेड। 

 याे कम्पनि ले जम्मा पुजि 22,50,000,00 बाइस कराेड पचाँस लाख र जम्मा 22,50,000 बाइस लाख पचाँस हजार कित्ता शेयर जारि गर्दै छ 10 कित्ता का दरले 2,25,000 दुइ लाख पच्चिस हजारले पाउने छन् , याे कम्पनिकाे जारि संस्था गाेलाेवल अाइ एमइ क्यापिटल रहेकाे छ ।

५. विध्या बासिनी हाइट्राे पावर  डेभलवमेन्ट  कर्पाेरेट लिमिटेड 

 यस जलविद्युत कम्पनिले जम्मा पुजि  25,000,000,0 पच्चिस कराेड रहेकाे छ भने जम्मा 25,000,00 पच्चिस लाख कित्ता शेयर रहने छ जस्लाइ 10 का दरले 2,50,000 दुइ लाख पचाँस हजार जानाले पाउन सक्ने छन् । 

६.  डिस हाेम मिडिया नेटवर्क लिमिटेड

यस कम्पनिले जम्मा पुजि 23,85,92,900 तेइस कराेड पचासी लाख बयानब्वे हजार नाै सय रहेकाे छ र यसकाे जम्मा कित्ता 23,85,929 तेइस लाख पचासी हजार नाै सय उन्नाइस कित्ता शेयर रहने छ । भने 10 का दरले  2,38,592 अर्थात  दुइ लाख अट्तिस हजार पाचँ सय बयानब्वे जानजाले पाउने छन् । 

माथि का यी तिन कम्पनि  हिमालयन हाइट्राे पावर लिमिटेड, विन्दा बासिनी हाइट्राे पावर  डेभलवमेन्ट  कर्पाेरेट लिमिटेड इनिहरू ले स्थाइ र अन्य जन्ताका लागि ( लाेक्कल र पव्लिग ) निस्कासन गर्ने छ भने  डिस हाेम ले पव्लिग मा मात्र निश्कासन गर्ने छ यी तिनै कम्पनिकाे निरक्षण पश्सात अपुग अथवा अावश्यक विवरण जुटाउदै छन् । 

७. सि वि अाइ एल CBIL Capital क्यापिटल लिमिटेड 

यस CBIE बैंङ्क ले जम्मा 3,000,000,0 तिन कराेड पुजि जारी गर्ने छ जसकाे कित्ता  30,0000  तिस लाख रहने छ भने 10 का दरले विभाजन गर्दा जम्मा 30,000   तिस हजारले मात्र पउछन् । यसकाे जारी संस्था  नेपाल एस वि अाइ मचेन्ट बैंङ्क लिमिटेड रहेकाे छ 

८. मैलुग्ङ खाेला जल विद्युत कर्पेटेड लिमिटेड 

जसले  7,36,28,600 सात कराेड छत्तिस लाख अठ्ठाइस हजार छ सय पुजि रहेकाे छ । भने 7,36,286 सात लाख छत्तिस हजार दुइ सय छ्यासी कित्ता रहने छ भने 10 दरले विभाजित गर्दा 73,628 तिरत्तर हजार छ सय अठ्ठाइस जानाले पाउने छन् । 

९. मध्य भाेटेकाेसी जलविद्युत कर्पाेरेट लिमिटेड 

जसले  1,50,000,0000  एक अर्व पचाँस कराेड पुजि रहेकाे छ भने 1,50,000,00 एक कराेड पचाँस लाख कित्ता शेयर रहने छ भने 10 दरले जम्मा  15,00,000 पन्ध लाख जनाले पाउन सक्नेछन्  यसकाे जारी संस्था ग्वलाेवल अाइ एम इ क्यापिटल रहेकाे छ ।

१०. न्यादि हाइट्राेपावर लिमिट्रेड 

यस जलविद्युत ले जम्मा 40,50,000,00  चालिस कराेड पचाँस लाख पुजि रहेकाे छ भने 40,50,000  चालिस लाख पचाँस हजार कित्ता शेयर रहेकाे छ । 10 का दरले विभाजित गर्दा जम्मा 4,05,000 चार लाख  पाच हजारले पाउने छन् र यसकाे जारि संस्था  ग्वलाेवल अाइ एम इ क्यापिटल नै रहेकाे छ ।

११. ज्याेतिलाइफ इन्साेरेन्स कर्पाेरेट लिमिटेड 

यस इन्साेरेन्स कम्मपनिकाे जम्मा पुजि 66,00,00,000 छैसठ्ठी  कराेड रहेकाे छ यसकाे जम्मा कित्ता 66,000,00 छैसठ्ठी लाख कित्ता शेयर रहने छ भने 10 दरले विभाजित गर्दा जम्मा 6,60,000 छ लाख साठ्ठि हजार जानाले पाउने छन् । यसकाे जारि गर्ने संस्था NMB  क्यापिटल रहेकाे छ ।

१२. CEDB हाइट्राेपावर डेभ्लमेट बैंङ्क कर्पेन्टर लिमिटेड 

यस संस्था अथवा कम्पनि जारी पुजि 25,18,23,000 पच्चिस कराेड अठार लाख तेइस हजार रहेकाे छ भने यसकाे जम्मा कित्ता 25,18,230 पच्चिस  लाख अठार हजार दुइसय तिस कित्ता शेयर रहेकाे छ  । 10 दरले विभाजित गर्दा जम्मा 2,51,823  दुइलाख एकाउन्न हजार  अाठसय तेइस जनाले पाउने छन् । र यसकाे जारी संस्था  संनराइज क्यापिटल रहेकाे छ  

यी कम्पनीकाे जम्मा टाेटल ४ कराेड, २३ लाख, ७० हजार, ४४५ कित्ता सेयर जारी गर्ने छन् भने जम्मा पुजी ४ अरव, २३ कराेड, ७० लाख, ४४ हजार, ५०० रहेकाे छ।

सबै हर्दा निफ्राकाे भन्दा अादी छ, निफ्रा एक्लैकाे ८ अर्व थियाे ।

अास राखाै हामी सबैले यी 12 कम्पनिकाे IPO बाट  कतैन कतै हात पार्ने छाै ।

के साच्चिकै सेयर बजारबाट कराेडपति बन्न सकिन्छ त ?

तपाइलाइ कस्ताे लाग्याे कमेन्ट गर्नुहाेस्