भोलि मध्य भोटेकोशीको आइपिओ

IPO in Nepal

भाेली बैशाख २१ गते भोलि मध्य भोटेकोशीको आइपिओ प्रभावित स्थानिय जनताकाे लागी निश्कान गर्ने छ । प्रभावित स्थानियलाइ निश्कासन पश्चात सबै सर्वसाधारण लाइ दिइने छ । यी स्थानियले ६० लाख कित्ता सेयमा अाफ्नाे अावेदन दिन सक्नेछन् स्थानिय बाहेक यस जिल्ल सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं ७ र ८ घुमथाङ गाविस र मानेश्वरा गाविस वडा… Continue reading भोलि मध्य भोटेकोशीको आइपिओ

DV lottery (डिभी) भर्नेलाइ यस्ताे छ खुशिकाे खवर

DV Lottery 2022

अमेरीका जाने सपना हामी सबैकाे हुन्छ, र याे हुनु राम्राे कुरा पनि हाे, मानकाे स्वाभाव भनेकाे सधै प्रगति गर्नु र शिखरमा पुग्नु हाे । अमेरीका विकशित देश मध्यकाे एक संसारकै उत्कृष्ट देश हाे, जहा जीवनयापन गर्न र पैशा कमाउन धेरै सजीलाे देश हा । साेच्नुहाेला पैशा कमाउन सजीलाे देश कसरी भयाे? आफैं विचार गर्नुहाेस् नेपालकाे… Continue reading DV lottery (डिभी) भर्नेलाइ यस्ताे छ खुशिकाे खवर

Published
Categorized as Blog News