म्युचुअल फण्डमा लगानी गर्नेकाे लागीअाजदेखि अायाे इक्युटि फण्ड।

Equity Funds
Equity Funds

कुमारी इक्‍विटी फण्डको साधारण सेयर अाज शुक्रबारबाट खुल्‍ने भएको छ । कुमारी सामूहिक लगानी कोषकाे सञ्‍चालन हुने यो फण्डले सेयर बिक्रिकाे लागी अाज सेयर जारि गरेकाे छ ।

मेराे सेयरमा याे देखाइसकेकाे छ र सजिलै भर्न सकिन्छ, न्युनतम भनेकाे थाेरैमा अथवा कम्तािमा १०० युनिट अर्थात १०० कित्ता काे निवेदन दिनुपर्नेछ एक कित्ताकाे मुल्य १० रहेकाे छ जसका कारणा न्युनतम पैशा भने १००० हुनु पर्ने छ, साथै न्युनतम १०० कित्ता भयाे भने अधिकतम ८०,००,००० अाेसि लाख कित्ता सेम्मकाे रहेकाे छ ८०,००,००० कित्ता सेयरकाे मुल्य ८,००,०००,०० अाठ कराेड रहेकाे छ ।

यसकाे समयाबधि अर्थात भर्न सकिने अन्तिम मिति 2021-03-03 5:00 PM नेपाली मा फागुन १९ गते बेलुका ५ बजे सम्म रहने छ ।

तपाइलाइ कस्ताे लाग्याे कमेन्ट गर्नुहाेस्