भोलि मध्य भोटेकोशीको आइपिओ

IPO Image
IPO in Nepal

भाेली बैशाख २१ गते भोलि मध्य भोटेकोशीको आइपिओ प्रभावित स्थानिय जनताकाे लागी निश्कान गर्ने छ ।

प्रभावित स्थानियलाइ निश्कासन पश्चात सबै सर्वसाधारण लाइ दिइने छ । यी स्थानियले ६० लाख कित्ता सेयमा अाफ्नाे अावेदन दिन सक्नेछन्

स्थानिय बाहेक यस जिल्ल सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं ७ र ८ घुमथाङ गाविस र मानेश्वरा गाविस

वडा नं ५ र ६ गाती गाविस ०तथा बाहृविसे नगरपालीका

वडा नं १ र ५ लिस्ती गाविस र मार्मिङ गाविस

यी वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता शेयर दिइने छ ।

माथि उल्लेख भएकाे ६० लाख मध्य स्थानियका लागि ७० प्रतिशतका दरले ४२ लाख कित्ता शेयर दिइने छ ।

र बाकि ३० प्रतिशतका दरले १८ लाख कित्ता सेशय यस जिल्ला बासिले पाउने छन्।

न्युनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

ढिलोमा जेठ २० गतेसम्म यो शेयर विक्रीमा रहनेछ ।

तपाइलाइ कस्ताे लाग्याे कमेन्ट गर्नुहाेस्