ज्याेतिलाइफ इन्साेरेन्सकाे IPO कहिले देखि पाइन्छ त भर्न ?

IPO in Nepal
IPO in Nepal

नेपाल धिताेपत्र बाेर्ड बाट   ज्याेतिलाइफ इन्साेरेन्स  कम्पनिले   IPO निस्काशन गर्नकाे लागि स्विकृत प्राप्त गरेकाे छ । अब छिट्टैनै बजारमा IPO ल्याउदै छ  यसले फागुन ९ गते स्विकृत प्राप्त गरेकाे हाे ।  ज्याेतिलाइफ इन्साेरेन्स  कम्पनिकाे  IPO  अबकाे 8/10 दिन भित्रमा सबैलाइ निस्काशन गर्ने हामी अनुमान गर्न सक्छाै ।  यसकाे IPO हप्ता दशदिन भैसकेपछि हामी सबैले भर्न सक्नेछाै ।

याे भन्दा अगाडि इन्साेरेन्स  कम्पनिहरूले IPO जारी गर्नेहरूमा प्रभुलाइफ इन्सुरेन्स र रिलायन्सलाइफ इन्सुरेन्स रहेका थिए । अहिले नेप्सेमा हेर्नेहाे भने सात सय देखि अाठ सय सम्मकाे हाराहारी  IPO रेन्ज रहेकाे छ एक कित्ता शेयरकाे अहिले सात अाठ सय रहेकाे छ नेप्सेमा भने अब अाउने इन्सुरेन्स पनि हामी अनुमान लाउन सक्छाै, यस कम्पनिकाे अाम्दानी नाफा मुनाफा हेरेर पनि हामी अनुमान लगाउन सक्छाै ।

हामीले याे IPO जारी भैसके पछि  याे पनि हामी जानकारी गराउने छाै, र  जाहासम्म याे इन्सुरेन्स कम्पनिकाे पछिल्लाे गतिबिधि हेर्याै भने राम्राे कम्पनि देखिएकाे छ यस बाट पनि हामी राम्राे मुनाफा लिन सक्ने अनुमान लगाउन छाै । यसमा भरेजतिले पाउने चान्स त देखिदैन किन भने अहिले भाेर्नेकाे संख्या 14/15 लाख भन्दाबढि रहेकाे छ ।  ज्याेतिलाइफ इन्साेरेन्स  कम्पनिकाे जम्मा ` 66 लाख कित्ता शेयर रहेकाे छ र यसम्मा IPO भर्नेहरूलाइ गाेलापर्था बाट बाँडफाँड भइ 6 लाख 60 हजार जनाले पाउनेछन् । 

तपाइलाइ कस्ताे लाग्याे कमेन्ट गर्नुहाेस्